Posted by: Harka_Bahadur March 4, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

सबैलाई यो हर्केको नमस्कार
ठुलि तरकारी बेच्न पुगी सकिछिन, अगी सम्म मनहरा खोलामा साग पखाल्दै गरेको देखेको थिए, ठुलि हिजोको सागमा त किरै किरा परेर के भन्नु, लौ ठुलि अब देखी चै त्यो साग घरको इनारको पानीमा पखाल है, नत्र म किन्दिन तिम्रो साग।

लौ शारङी रेटौला मौका मिले भरे भेटउला।

जये होश

Read Full Discussion Thread for this article