Posted by: PallaGhareAntare March 3, 2008
Login in to Rate this Post:
0
?
के भो लौ हाम्रो बौचालाई। टाउको दुख्यो भन्च। जाउ बा जाउ सुत ग'र भोलि आ'र गीत टाँस्नु।
अब तिमी बिरामी पर्यौ भने हाम्लाई सास्ती हुन्च के याँ गीत खोज्दा खोज्दा।