Posted by: ritthe March 3, 2008
Login in to Rate this Post:
0
?
हहाहा अन्तरे दाई को दात फेरी हुडल्दियो कि क्या हो डाक्टर ले?
हाम्रो झिल्के साच्ची नै परदेश छोडेर आफ्नो देश जान ला' हो कि कसो हौ? बुझ्या भे' मरिजाम
एउटा लम्बु को गीत सुनाम न अन्तरे दाई
हाम्रो झिल्के साच्ची नै परदेश छोडेर आफ्नो देश जान ला' हो कि कसो हौ? बुझ्या भे' मरिजाम
एउटा लम्बु को गीत सुनाम न अन्तरे दाई