Posted by: Harka_Bahadur March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
लहरे बिजी छ जस्तो छ अचेल, खै छैन आझ गीती कार्यक्रम्।। लु त्यो बरको गाछिमा झुन्डाको रेडियो खोलत चेली नानी, आहिले मिठो मिठो गीत आउछ, रेडियो नेपाल बाट, कृषि कार्यक्रम बर्खर सकिएको छ, अब फर्मायिश कार्यक्रम सुरु हुन लगेको छ। लौ लौ त्यो रेडियोको कान घुमाउ घुमाउ।
Read Full Discussion Thread for this article