Posted by: Hari Dai March 3, 2008
यसपटक फेरि घर को याद आयो
Login in to Rate this Post:     0       ?        
हो ओढेको   आकाश बिरनो छ
मैले हेरेको द्रिस्य परय छ
फेर्ने सास परय cha
तर रगत भरी देस दुलेको cha
हो पोप्स तेही देशको माया म मन भुलेको cha
मलाई हेर्ने आँखा पराया hun
मलाई बोल्ने आवाज बिरना हुन
मेरा यि मित्र पराय hun
मुटु भरी को माया नेपाली ho
यो मन त मेरो नेपाली हो
Read Full Discussion Thread for this article