Posted by: dipika02 March 3, 2008
ROSE- यो Thread तीम्रो नाममा
Login in to Rate this Post:     0       ?        

"रोज पनि एक्लै एक्लै नाच्दै थीइ, एउटा तालु खुइले ले उसलाई साइड दिदै थियो"

"कहिले अपिल गर्न सकेन रे, कहिले भित्तमा ठोक्किने गरी धकेल्या छे, कहिलेय लिभ मि अलोन, अब मैले के बुझ्ने"

sathi , अब Servian को कथा पनि सुनाउने हो ?

Sathi, awesome read!!!! enjoyed reading ur story wrtten from heart...very very good yaar.

Read Full Discussion Thread for this article