Posted by: Hari Dai March 3, 2008
यसपटक फेरि घर को याद आयो
Login in to Rate this Post:     0       ?        
हो बलेनी को सित ले मलाई घर पुराउछ
सिर सिर बतास ले मलाई देउराली पुराऊछ
दुब्दै गरेको घाम ,चिसो बतास ले मेरो हिमाल सम्झाउछ
पर्देसी माटो मा बिरही मन मा माया को याद् आउछ
सबै बेथा भन्दा ठुलोमेरो माटो बसाउछ
साँझ बिहान घरकै याद आउछ
एही याद मा बच्द पनि निक्कै मज्ज आउछ
तेसैले त तद्पौने यो याद् घरएे घरएे आउछ
Read Full Discussion Thread for this article