Posted by: world_map March 3, 2008
Login in to Rate this Post:
0
?
हा हा! भौतेले त हामीलाइ शहीद बनाइदेछ रिसको झोंकमा!
रिट्ठे का.वा. जिम्माल बा, तपाइको ट्याम सक्यो आजको लागि!
ग्वाँचू बाऽऽऽजेऽऽऽ! अझै जरा खोतल्दै हो तपैं? कति सक्या होला जरा खोतल्न नि, जरा खोतल्दा खोतल्दा तपैं पनि
जरा जस्तै देखिन थालिसक्नुभो!
नेत्रे, शिवरात्री मार्च ६ तारीखमा हो, तपाइ वर्त बस्ने हो?
बिस्टे, तानसेनमा पानी पर्न आँट्यो रे? हाम्रोमा चैं बादल मात्र लाग्या छ!