Posted by: visitor March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
सुन्तले, ठुलदाइ, भउते ज्वाँई, रिठ्ठेसान, शोमे, चित्रे, हर्के, भाभी,चेली,एशु,नरे,ग्वाँचे सप्पै लाई दोस्रो राउन्ड को जदौ। आज अली काम ले चेपेर आउन भ्याछैन। तेही भन्या बाबा हरु को ओईरो लाग्न थाल्यो, पक्कै नि शिवरात्री औउन लग्या जस्तो छ्। शिवरात्री बिशेषअंक मा नि भेला गर्नु पर्छ, शिवबुटी सर्को तान्दै। हसुरेर अैइयो भर्खर। तान्सेनाँ पानी पर्न लाछ,गड्याङ गूड्उङ गरेर।
Read Full Discussion Thread for this article