Posted by: ritthe March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

अरु सबै कता लागेछन आज? हाम्रो लहरे मार्साब खोइ? हाम्री ठुल्नानी चाँही तरकारी बेच्न ब्यस्त जस्तो छ? ए ठुलि मलाई पनि राख्देउ है २-४ मुठी साग यसो

Read Full Discussion Thread for this article