Posted by: ritthe March 3, 2008
Login in to Rate this Post:
0
?
इसोरले हाम्रो भउते को के बिदी खेदो खनेको ? हाहा
झिल्केले पनि भउते कै फोटो टास्नी बाबा जि भनेर, इसोरले पनि भउते लडेको फोटो टास्नी के हो यस्तो?
जुन सुकै बादलमा पानी को के कुरा?
जुन सुकै नयनमा माया को के कुरा?