Posted by: भउते March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

जदौ चौतारी !

ओइ ईस्सोरे, क्यार्न खेदो खन्छौ हँ मेरो मात्रै ? चौतारियाँ यतिका धेरै ठसठसी गनाउनी बोकाहरु हुँदा हुँदै तिउँलाई मेरै पछि पर्न पर्नी, हँ? अब बढी भयौ भने तिउँरो खप्पर सप्पर उडाइदिएर गिदी निकालेर त्यो खाली खोपडीमा माटो भरेर गमला जस्तै बनाएर त्यै माटोमा रोपेको धतुरोको माला लगाएर यै चौतारीयाँ आउन नसके मलाई आजका मितीअ'ट भउते नभने।

सुन्तले, राहुलदा, बिस्टे ससुरा, रिठ्ठेसान, शोमे, चित्रे, हर्के, भाभी, चेली लगाएत सम्पूर्ण ज्ञात अज्ञात सहिद उफ् सरी  चौतारी बासीहरु प्रति मेरो हार्दिक अभिवादन्।

थुल्ननी,

Read Full Discussion Thread for this article