Posted by: somewhereondearth March 3, 2008
Login in to Rate this Post:
0
?
ओहो गाम्ले हरुले त ठुलै भेला गरि सकेछन्
मेनो नि सबैलाई नमुस्कार छ ।
हो बा, झिलिके बोरो ले खास्साको चउतारि बनाएछ । गुद बोरो गुद ।
अनि, चितरे बोरो के छ । राहुल दा, गाथमा आराम हो??
रिठ्ठै बोरो, ठुलि जि ( झण्डै आज नि भाउजु भन्या!!!!), चेलि, मास्टरनि जी, हरके बोरो, हरु को के छ । नमुस्कार गरे है !!!!