Posted by: ritthe March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हो हो मास्टर्नी नानी हो, तेइ भन्न खोज्या हो, बुडो भएसी जिब्रो लरबरिन्छ बा'क्यार्नु
ठुल्दाइ को २४ घन्टे 'जाँच' कि 'जा आssच'? तारेमाम ठुल्दाइ, अनी गाथामा आरामै होला क्यार
ठुलि तरकारी बेच्न गा'की बारुलाले टोकाएर आयि'छ बाबै--ह्या आउ म तो फलाम दल्दिन्छु अनी ठीक हुन्छ
जदौ सम्धी ज्यु, आज अली ब्यस्त देख्छु सम्धी ज्युलाई
दाउनी सक्या छैन कि तागेता जान लाई हतार भा'हो
झिल्के बज्जेले खास्साको चौतारी बनाएछ, लौ बाबै पर्मेश्वरिले रछे गरुन
चित्रे जासुस नि कत्ती जासुसी गर्न भ्याको हौ
हरी शरनम्

Read Full Discussion Thread for this article