Posted by: miss_ me March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

हिहिहि

 जिम्बाल बा भाको हो रिट्ठे ठुल्बा   कस्का नातनातिना भनेओ कुन्नि हउरका नातनातिना ( मेरा भन्टांगभुन्टुंग  के) लै त्यो के जाती दादुरा पोलियो डेप्टि खोप लाउन पा'न के रे । तो बेला औलोको मात्रै खोप लाम्थ्यो ।

तर मेरा नातनातिनाहुरले(हउरका चै पनातीपनातिनि होला है हिहिहि ) चै लगाए अस्तो लाउच के रे । सानो नातिले त अझै पनि लाइरन्च कहिले त एकै पल्ट चारवटा पो लादिन्चन डाउडर नर्स मिलेर । अनिखेरि हनहनी ज्वर आम्च तात्तो न छारो सअ सरिर भरि प्वालै प्वाल पार्दिन्चन

 हर्कबादुर दाइ गुड गरे है मैले :)

Read Full Discussion Thread for this article