Posted by: Gautam B. March 3, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
केहि गर्छ के रे यो झिल्के केटोले! जुलूशाँ लाठीचार्ज गर्दै हिंड्नी डण्ठेजस्तो देखिएपनि केटोले केहि चाहिँ गर्छ भनेर मैले उहिल्यै भन्या हुम्! क्या खास्साको चौतारी बनाएछ गाँठे! स्याबाश केटा!
Read Full Discussion Thread for this article