Posted by: भउते March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

ओहोओओओओओओओओओोोोोो ! नमे !  यस्तो गुप चुप त भएन नि यार !

धेरै धेरै बधाइ छ। सुखद दाम्पत्य जीवनको धेरै धेरै

शुभकामना !

हा हा हा हा ळोल ! झिल्के rolling on the floor rolling on the floor rolling on the floor सहानुभूति अङ्क रे हा हा हा हा हा उफ् !

थ्याङ्कु थ्याङ्कु झिल्के।  कोही त रे'छ मेरो चिन्ता गर्ने।

अभागी म, अरुका शुभकामना अङ्क आउँछ, आफ्नो भने सहानुभूति अङ्क रे।

 

 

Read Full Discussion Thread for this article