Posted by: Nepalki_chori March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
नमे जि
लु मेरो नि ठुलो बधाइ है अनि शुभकामना नि सुखद् दामपत्य जिवनको।
माने मैले त। बाटां हुदां नि चौतारीलाइ माया नमार्ने नमेलाइ।
अब भोज नि त ठुलै जाने होला नि हैन नमे? अनि हाम्री नमेनी नि साथै होला भन्ने मान्छु क्या रे।
एस्सो फुटु हेर्न पाउं हो हाम्ले नि।
अनि अरु गाम्लेहरु के छ हो? म्यारिज नि गर्न भ्याएछन् यहि चौतारीमै।
हर्केदाइ के पक्दै छ भनेको, भोक् लाग्यो मलाइ।
अन्तरेजि आज फुर्सदमै हो? हो हो, तपाइले ठिक् भन्नु भो। सब् नयां बुहारीहरुलाइ साझाम ल्याइहाल्ने अनि टन्टै साफ।
Read Full Discussion Thread for this article