Posted by: Aalu Jasto March 2, 2008
Login in to Rate this Post:
0
?
i liked that Mrityunjaya .
आगनै मा सुकुल ओछ्याएर तास खेल मन लाग्यो
एक हात पनि नजितेर चाउरे लाई लात्ती हान्न लाग्यो
and
फेरी बिहान तिर मर्निङ वाक गर्न मन लाग्यो
थाकेर फर्कदा जेरी स्वारी खान चिया खान मन लाग्यो
त्यहाँ पछी छिमेकीको तरुनी लाई साइड हान्न मन लाग्यो
नदेख्दा फेरी एक चोटि ट्राइ हान्न मन लाग्यो
देखे पछी एक चोटि स्टाईल दिन मन लाग्यो