Posted by: Rahuldai March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
म: म: नखाएको ३ हफ्ता हुन लाग्यो, संगै खाएसि खाएका छैनौं नि। जाँच को टेन्सन् ले म: म: बनाउने हिम्मत् भएन, बेस्वाद् भयो भने ३६ बर्षे अनुभव मिट्टी मा मिलिजान्छ फेरि।
भोलि जाँच त सकिन देउं त्यसपछि देखा जाएगा।
Read Full Discussion Thread for this article