Posted by: Rahuldai March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
तास् खेल्ने आश् पनि गर्दिन।
आफ्नो जाँच भएर कस्तो टेन्सन्।
जाँच सके पछि आउ पातकी हरु। तास खेल्ने भए नि कुस्ति खेल्ने भए नि। इलाहाबादी दाउ मा चारै खाना चिट।
Read Full Discussion Thread for this article