Posted by: ritthe March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
साच्चै यो चौतारी त १०४ अंक हुनु पर्ने हो नि झिल्के, लौ न अब कसरी मिलाउने हो? भित्रको त सच्च्याउन पनि मिल्छ तर टाइटल कसरी सच्च्याउने हो अब?
सल्लाह गर्नु पर्‍यो साथी हो
Read Full Discussion Thread for this article