Posted by: manvi March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

नमेलाइ बधाइ।

अन्तरेदाइ --शहर तिर गको  झुल्किनै पाइएन। त्यैबाटो हुदै गाम तिर गइयो क्यारे सब दलदलजस्तै रैछ-गाम म पैह्रोगयो, थुप्रै  गाइ बाख्रा मरे। तर कसैले दुख मानेन रे।मान्छे त  झिंगा जस्तै मरिरा'बेला  गाइबाख्राको के महत्व भन्दै रुन्थिन जेठि आमा पनि। घरमा जादा घर रित्तै गोठमा जादा गोठ रित्तै बरु जताततै बधशाला देखिन्थै बचेकुचेकाहरुको पनि कुनबेला अत्तोपत्तो छैन ।

जिजु खै त ?

Read Full Discussion Thread for this article