Posted by: ritthe March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
लौ जा झिल्के ले पनि बनायो चौतारी !
धन्यवाद झिल्के, जे होस् चौतारी सन्स्कार् कायम रहने भयो अब (भन्न खोजेको चौतारी भात्किन खोज्दा सबैले माया गर्ने परम्परा)
यसो आँखा मिच्दै चौतारीका दौतरीलाई गूड मर्निङ भन्न आ' त बोर फस नै भईएछ बा
जे नहोस् भन्छु तेइ हुन्छ, खै के भा' हो यस्तो
ल सबैलाई आइतबारे जदौ
हिजो जम्मा २ सय जित्या हो पर्बते अब तेती पैसोले पाटी गर्न के पुग्थ्यो र तेस्मा नि १०० त जितौरी मै गयो, बाँकी बच्यो १०० त्यो पनि नेपाली रुपैयाँ जित्या हो नि, डलर भा' भे एउटा कुरो हुन्थ्यो
असत्तीहरुले नेपाली रुप्या राखेर खेले, आफु त सोझो लाटो परीयो साट्नै बिर्सेंछु
Read Full Discussion Thread for this article