Posted by: parbatya March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
अन्तरे दाई, भउते काजी हर्के लाई पनि आईतवारे जदौ है
आज त चूपचाप् छन नि फेरी छिरे कि क्या हो हर्के को भट्टि तिर ?
के छ भउते काजी को खबर? के हुँदै छ जहिले हेरे पनि टाउको मात्र देख्छु त
रिठ्ठे ले हिजो पैसा जितेको आज पार्टी दियो कि रात्भर खाएर ढली राखेको होला साहुनि कै पसल मा
Read Full Discussion Thread for this article