Posted by: Harka_Bahadur March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        
धेत तेरिका आझ त मुख्नी धोको छैन, यि पून्टेको गफ सुनेर लौ हेर म पनी के भको यस्तो, लौ म चै यस्हो फ्रेश हुनु परो, आझ मन्दिर जानु छ, यस्हो पूजा पाठ गर्नु परो, भगवान सम्झिनु परो, कती यो बूङूर र सूङूर्को कुरो गर्नु हो। है त गाउँले हो म चै लागे अब कुरा गर्दै गरुम, आहिले आएर पढ्छु सबैको कुरो अनी हास्छु।
आहिले लाई तरेमाम
Read Full Discussion Thread for this article