Posted by: Poonte March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

अत्तर फुस फुस छरेर आ'को, झन् गनायो पो भन्छन्, बा! डेटिङ् छ आज त मेरो। छिनियाको दिम सुम खाने रे। कुखुराको खुट्टो नि पाम्छ नि तेस्तो ठाम्मा, मुलाई त साह्रै मन पर्च, गाँठे! साथीहुर चईं छि:छि: गर्छन्, आफु त चपाईन्छ!

हर्के, चाईन्जो, गा' बेलाँ एउ टरके लिएर आऊ के रे बँगुर। मट्टितेलको डरम नि पाए जति हुल्नु तेई टरकाँ। कुन बेलाँ फिरि बन्द होस् र दाई भाइ मिलेर, चईनि, बिल्याकाँ बेचेर धनि हुम्ला नि।

ठुल्दाई, पर्वते, लहरे, जदौ!

 

Read Full Discussion Thread for this article