Posted by: Harka_Bahadur March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

यि लाठे हरु अन्मरिसकेका रइछन चौतारीमा, यो पुन्टे के बिधी कराको हो, छैन बूङूर सूङूर, बल्ल तराइ खुल्यो अब झर्छु लिन भोली तिर, अनी एक दुई दिन पछी आउ तिम्लाई त्यो मुतुनो फिरायी गरेर रख्दिम्ला, लौ आहिले चै यो खशिको कालेजो छ तेही खाउ।
लु नयाँ चौतारी बनाकोमा झिल्केलाई बधाई छ, यो चौतारीमानी शुभकामना नै दिने होकी के हो, जिम्मालले बिहे गरेर बच्चा पाउन्जेल सम्म बधाई मात्र दिनु पर्ला जस्तो छ कि के हो कुरो?
लु आफ्नु चै आझ मन्दिर जाने पिलान छ, यस्हो छोखो हुनु परो आझ, बूङूर ले साह्रै जिउनै गनायी सको।

 

Read Full Discussion Thread for this article