Posted by: Poonte March 2, 2008
चौतारी- १०३ (लौ जा मैले पनी बनाये चौतारी)
Login in to Rate this Post:     0       ?        

टाईटल मै "लौ जा मैले पनि..." लोल

हँसायो यार झिल्के ले! लोल

आफूलाई त, "लौ जा, मलाई त चौतारी बनाउन ट्र्याई गर्न नि आउँदैन" भन्न पर्नि हुन्छ।

लु, बधाई के रे, झिल्के, चिता'को पुगोस्। बरु, ब्यानको मेसेज पा' हो?

गुड मार्निङ्, रिट्ठे!

Read Full Discussion Thread for this article