Posted by: MRITYUNJAYA March 2, 2008
यसपटक फेरि घर को याद आयो
Login in to Rate this Post:     0       ?        

गोरेटो मा कान्छी लाई फेरी भेट्न मन लाग्यो
सलक्क परेको कपाल खेलौन मन लाग्यो
आगनै मा सुकुल ओछ्याएर तास  खेल मन लाग्यो
एक हात पनि नजितेर चाउरे  लाई लात्ती हान्न लाग्यो 
बत्ती नहुँदा टेलिफोन मा गफ हान्न मन लाग्यो
ग्यास नपौदा रेस्टुराँ मा खान जानु मन लाग्यो
पेट्रोल नहुँदा कान्छी लाई नगरकोट घुमाउन मन लाग्यो
बिहान बिहानै मत्तितेल को लाइन बस्न मन लाग्यो
काम नहुँदा कुनै कुनै जुलुस मा जान मन लाग्यो
बाटो को बिचमा दन दनी टाएर बल्न मन लाग्यो
टि.भी मा स्टर प्लसको स्रिरियल हेर्न मन लाग्यो
उठ्ने बितिकै राम्देवको योग गर्न मन लाग्यो
न्युरोड मा दिन भरी केटी जिस्क्यौन मन लाग्यो
साझ परे पछी मैया को भत्टि मा सोमरस प्युन मन लाग्यो
फेरी बिहान तिर मर्निङ वाक गर्न मन लाग्यो
थाकेर फर्कदा जेरी स्वारी खान चिया खान  मन लाग्यो
त्यहाँ पछी छिमेकीको तरुनी लाई साइड हान्न मन लाग्यो
नदेख्दा फेरी एक चोटि ट्राइ हान्न मन लाग्यो
देखे पछी एक चोटि स्टाईल दिन मन लाग्यो
बाल नदिदा    sabaiko satru बन्न मन लाग्यो   |||||||| 

 

Read Full Discussion Thread for this article