Posted by: Harka_Bahadur March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
ए अन्तरे बा तिमीत हाम्रो काकाले कुरो गरे झै गर्छौ हो, त्यो नारने छनी ति हाम्री ठुल्नानीको रोधी मा दोहोरी गाउने मान्छे हुन ठुल्नानीले के के गरिन तिन्लाई जहिले उप्पु उप्पु भन्दै आउछ यहाँ, सबैलाई जेठान भन्छ मैलेनी सकिन बा यिन्लाई त तिमी नै ठीक पार अब यिन्लै।।
Read Full Discussion Thread for this article