Posted by: Harka_Bahadur March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

कता हो गाउँले हो, ताशमा जितेको पैसाले सबै तीन पाने पिउदै छन कि के? हाम्री जिमाल्की नतिनिलाई पो दशै भएछ आझ, रिठ्हेले पैसा दिने जिम्माललेनी दिने। लौ हेर ति सिङाने केट्केटीहरु सँग अङाल मार्दै निमन्चुश खाँदै हाम्री जिम्मालकी नातिनी हिद्दै थि।
लु आउ म सँग त्यो जितौरिको पैसाले जुत्पत्ती खेलम अब। 

 

Read Full Discussion Thread for this article