Posted by: Harka_Bahadur March 1, 2008
Login in to Rate this Post:
0
?
लौ यो झिल्केले हशायो, लौ म चै लाग्नु परो, उठे देखुन यही चौतारीमा बशेर जोतेको जोतेकै भयीयो आझत। लु अली फ्रेश हुनु परो अब एक छिन्।। है त लु रमाइलो भो गफ गरेर।।