Posted by: Poonte March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

दुष्टहुरले डबल टनेलै पचाउन द्या छैन, म के को झेल्ली नि, झिल्के? बरु, तास चो-या त येई हर्के हो जस्तो लाउँच, मुलाई त। डुब्ली खे्लया मान्छेले अरुले फालेको माल लिन पाउँछ त? बेईमान!

हर्के को रोङ् शो! १५ प्वान्टाँ परेऊ, लु खा!

ए भउते! तेस्तो मेरिजाँ च्याँखे थाप्नि हो भने जाऊ नेपाल! जिम्माल की सालीहुर होलान्! "भिनाजुको कि, मेरै जुत्ता लुकाऊ न, हौ! हामी तिम्लाई जत्ति मागेनि दिन्छम्" भन्दै डलर देखाउनि होला बज्जेले!

खै, नखेलि बस्या को छ, हँ? अन्तरे? रम एन्ड कोक हालदेऊ त एक गिलास!

Read Full Discussion Thread for this article