Posted by: Poonte March 1, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

अब त हजमोले तानेर भ'नि थर्ड सिक्वाईन्स ल्या'र पचाउँछु मेरो डबल टनेला!

छु मन्तर बाछा, पुछ्छर न भा' माछा........सुईईईईईईईईईईईईईईईईईईईईईईईईईई.........

थुईक्का! अघि जे फाल्या तेई मुन्टेर बबाल ग-यो! आज दाउँ छैन जस्तो छ।

कि लिऊ, कि छिटो तान अर्को, ए हर्के! तो बज्जे त साह्रै सुस्ती र'च, हे नारन!

Read Full Discussion Thread for this article