Posted by: Mr. lonly March 1, 2008
मेरो पहिचान के ?
Login in to Rate this Post:     0       ?        
म पहाडी मुलको तराइ बासी हुँ ,मेरो जन्म, कर्म ,शिक्षा सबै कुरा तराइ मा नै भएको हो ,म गोरो बर्णको १००% नेपाली बोल्ने ,१००% मधेशी भाषा बोल्ने ब्यक्ती हुँ | आखिर म को हुँ र मलाई के भन्नु हुन्छ ?
Read Full Discussion Thread for this article