Posted by: SurNaTal February 29, 2008
बौलाहिको बिहे
Login in to Rate this Post:     0       ?        

फुच्चे भाई,

तिमी पहिले देखिनै राम्रो लेखक हौ र छौ। मैले तिम्रा सबै पोस्ट हरु पढेको छु, र रमाएको छु। कुनैमा पनि केही प्रतिकृया दिएको रहेनछु, आँफैलाई अप्ठेरो भो, कसरी छोडिरहें भनेर। Thanks for reminding.

र झापाली भाई र तिम्रो कुरा कानिले बुझ्दै थिएं तिमी पनि पुल्चोक को होला भनेर। जागिर खान थालेछौ, त्यो पनि सरकारी। बधाई छ। मलाई थाहा छ धेरैलाई सरकारी जागिर मन पर्दैन। तर मलाई किन किन तेस प्रती एउटा लोभ सदै बसी रह्यो, शायद मेरो बाबा र दाजुहरु तेही सेवामा हुनुको असर होला।

अलिक अघी सम्म मेरी बहिनी तेहीं थिन, अहिले त इटहरी तिर झरिन। तिमी सिभिलको रहेछौ, धेरै पछिको, केसभ अधिकारी वा माधव अधिकारी तिम्रो class met थिए होलान। उनिहरु मेरा भाई हरु हुन। सिला खनाल पनि थिन, मेरी बहिनी।

Anyway, लेख्दै गर, सबै राम्रो छ। मेरो प्रसंसाको लागि धन्यवाद।

Read Full Discussion Thread for this article