Posted by: ritthe February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
नमस्ते सबैलाई !
ढिलो भएछ आज पनि ! लहरेको गीतन्जली त सबै छुटेछ । अब देखी फ्राइडे नाइटको स्केज्युल चेन्ज गर्नु पर्‍यो लहरे फ्राइडे पनि ७ बजे देखी सुरु गरेर कतै हुन्छ त? फ्राइडे कम्तीमा मिड नाइट सम्म राख्नु पर्‍यो
अन्तरे दाई र हर्के दाईले मलाई खोज्नु भा' रछ
ल मेरो हाइ छ है त
सुरुमा त लम्बुको गाना सुन्न पर्‍यो फ्रेश हुन पनि , अनी अरु हेरौला

Read Full Discussion Thread for this article