Posted by: fucheketo February 29, 2008
बौलाहिको बिहे
Login in to Rate this Post:     0       ?        

juggy-thanx , म प्रोजेक्टमाँ हैन यार म खानेपानि तथा ढलनिकास बिभाग अन्तर्गत को खानेपानि अफिसमाँ हो।अहिले पनि धनकुटै छु ,

cheli-thanx ,fortunately its not true ..................

shirish -thanks दाई i m fan of ur gazals ................trying to write myself too ..............i dont know anything much about it ,सिकाउनुहुन्छ नि है?

norton-thanks तँपाइहरुकै मायाले त बाँच्या छ अहिलेसम्म

pjna007-thanks,अर्को कथामाँ पनि सकेसम्म मन छुने प्रयास गर्नेछु ।

dipika02-thanks,तँपाई र ज्यु ले चाहिँ वाक्क भइयो ,reading ur old stories ! कमेन्ट गर्नेछु ,

surnataal-दाई मेरो लेखाई बल्ल सफल भए जस्तो छ ,तँपाईको कमेन्ट पाइयो ,मैले indirectly सुनेको u r from IOE रे ! i m from there too 058-062/bce
i m fan of ur writting dai ....................

Read Full Discussion Thread for this article