Posted by: PallaGhareAntare February 29, 2008
Login in to Rate this Post:
0
?
वाह लहरे वाह, तेत्तिकै टांसटुंस समितिको अदच्छे भा हो र बौचा, मैले डुप्लिकेट मात्तै भेट्टा गीतको ओरीजनल भेट्टाइद्यो बा। क्याबात।
जे भनेनी हाम्त रिसाम्नम के रे।