Posted by: serial February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
वोहो दीदी सञ्चै, खाना भाईसकेको हो,
हिजो गीत सुनेर आज धन्यवाद रे, बासी सासी
धन्यवाद लीने चलन छैन, ताजा ताजा चाहिन्छ मलाई त,

ल यो गीत पानी दीदीको लागि, राम्रो गाना छ सुन्नु है
Read Full Discussion Thread for this article