Posted by: shubha February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

'शुभे के छ तिम्रो हालखबर भन्या अस्ति।'

अस्ति सोध्या कुरो को म आज किन जवाफ दिम त ,जे भए नि भन्दिन ?

अन्तरे,तेरो हालखबर के छ  त  -- लौ मैले त अहिले नै सोध्या

(कति हिसाबकिताब को मात्रै कुरो गर्नु त ?--रिसानि नहोस है  )

गितको लागि धन्यवाद हजुरलाई

Read Full Discussion Thread for this article