Posted by: PallaGhareAntare February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        
यो शुक्रबार साँझ त सुन्सानै हुन्छ बा चौतारी। जंड्याहरु सबै भट्टि भट्टि चहार्दै होलान, लु म नि हिजको मकैको धोक्न परो आज नि। पाँग्रा बनाम्न परो र बजाम्न परो तिनपाने संग।
Read Full Discussion Thread for this article