Posted by: ritthe February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

खासै के अनुभव हुनु र तेइ डिजे मिक्सर चलाऊन जान्नु पर्ने हो, मिक्स राम्रो गर्न त प्र्याक्टिकली काम गर्नै पर्छ
लु हर्के दाई भरै ७ बजे आउनु है त माथि मनमायाको पसल् छेउमाअनी जानु पर्ला दुई भाई लारिदै

Read Full Discussion Thread for this article