Posted by: BKMailo February 29, 2008
BHOJPUR
Login in to Rate this Post:     0       ?        

कुलुङ्लेलाई भलिबल उपाधि

भोजपुर- गणतान्त्रिक खेलकुद महोत्सवअर्न्तर्गत भलिबलको पुरुषतर्फबिहीबार कुलुङ्ले गाविस पहिलो भएको छ । त्यस्तै महिलातर्फगुप्तेश्वर गाविसले जित हासिल गर्‍यो । गणतान्त्रिक खेलकुद महासंघद्वारा सञ्चालित खेलकुद महोत्सवमा म्याराथन दौडमा पुरुषतर्फउमेश विश्वकर्मा र महिलामा स्मला र्राई पहिलो भए । मोहन कार्की र वीरेन्द्र नेम्वाङले दोस्रो र तेस्रो स्थान हासिल गरे । महिलातर्फविमला प्रधान र ममता र्राईले दोस्रो र तेस्रो स्थान हासिल गरे ।

 

Source: http://www.kantipuronline.com/kolnepalinews.php?&nid=139192

Read Full Discussion Thread for this article