Posted by: SurNaTal February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

ल मेरो अर्को धागो सुरु हुँदैछ।
कास्टिङ आयो है।

अनी सिर्सक छ,

"सुर न तालको डाएरी" 

 

ट्याङ ट्याङ ट्याङ ट्याङ ट्याङ ट्याङ ट्याङ ............
 
सपना होकी, तन्द्रा हो कि, साच्चिकै हो कि। निमेसभरमा मस्तिस्कमा वास्तविकता ब्युझियो, तेही Alarm Clock त हो। आजकल मलाई सबै भन्दा घ्रिणा लाग्ने केही छ भने त्यो Alarm Clock हो र सबै भन्दा नभै नहुने केही छ भने पनि तेही Alarm Clock नै हो। त्यो छात्राबासको बसाइले सुत्ने उठ्ने समय सबै गोलमाल गरिदियो। आजकाल छिटो सुते पनि ढिलो सुते पनि घरमाथि घाम नपुगेसम्म ब्युझिनै गाह्रो छ। बल्ल तल्ल भेटेको मास्टरी। एक बिहानै पुग्नु पर्छ। ६ बजे त कक्षा सूरु नै भई सक्छ। फेरी त्यो ट्याम्पु वालाहरु मान्छे नभरिउन जेल हिंड्ने हैनन। ४ बजे नउठे भ्याउने हैन।

............

 

Read Full Discussion Thread for this article