Posted by: ritthe February 29, 2008
-- चौतारी - शुभकामना विशेष --
Login in to Rate this Post:     0       ?        

यतै छु बिस्टे म नि-- जिम्माल को मुकुट फुकाल्न गा' थे
अब भोली र पर्सी चाँही धन्न लाउनु पर्दैन त्यो मुकुट
अब आउने हप्ता चाँही १ दिन अफ लिनु पर्‍यो मुकुट लाउन बा'ट
बुढा को नली खुट्टो यता सर्ला जस्तो भईसक्यो
अनी बिस्टे क्यार्दै हो नि? हैन अनी पैलै मैना मा आ'रे यो धर्तीमा? आफु त कार्तिके कुकुर परे क्यार्नु, सबैले जिस्काउछन

Read Full Discussion Thread for this article