Posted by: SurNaTal February 29, 2008
बौलाहिको बिहे
Login in to Rate this Post:     0       ?        

धनकुटा मैले पनि सम्झे, बस पार्क र एसो मास्तिरको बजार। र मन अझ माथि उकालो लाग्यो, हिलेतिर, तेर्सियो पाक्रिबास हुँदै, ओरालो लाग्यो, अरुण तर्यो, उकालो लाग्यो, फेरी तेर्सियो र अर्को उस्तै बजार पुग्यो, भोजपुर। र इस्कुले जीवनमा देखिएका २-४ यस्तै जीवन हरुको याद आयो, जो बिबिध कारणले बहुलाउन वाध्य भएथे, र तेस्ता २-४ नारी अनुहार हरुको पनि याद आयो जो यस्तै तिक्त दुर्घटनहरुका सिकार भएका थिए।

यथार्थ मा लुकेको यो भबुकता उत्क्र्सिठ छ। धन्यवाद बाड्नु भएकोमा। 

Read Full Discussion Thread for this article