Posted by: Nepe February 29, 2008
आन्दोलन
Login in to Rate this Post:     0       ?        

मेरो बहस चाही संक्रमण ले कम्तिमा benefit of doubt पाउनुपर्छ, तब मात्र यो निष्पक्ष verdict हुनेछ भन्ने हुनेछ । त्यो कुरा बाहेक, गजबको गीत प्रस्तुत गर्नुभयो चेलीज्यू । सारै मन पर्‍यो । मेरो त जिब्रैमा झुण्डेला जस्तो छ,

 

सपनीमा पनि सँधै आन्दोलन देख्छु अचेल

 

वाह !

 

Nepe

Last edited: 29-Feb-08 01:07 PM
Read Full Discussion Thread for this article