Posted by: world_map February 29, 2008
Login in to Rate this Post:
0
?
ठूली, मैले सान्कान्छाको नि थप्दें।
चेली, हउरको नाम नि मिलाइदें।
आज चौतारीमा किन हल्ला नसुन्या भनेको त भौतेकाजी र ठूली आदरणीय लाटाज्यूको भाषामा कुरा गर्दैरेछन् र पो त!
सुन्तेले नि सुन्तला खाँदै आएछ, नमस्ते है!
Last edited: 29-Feb-08 12:24 PM